कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति: राष्ट्रसंघ « Khabarhub

कोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति: राष्ट्रसंघ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकोरोना भाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौति बनेको संयुक्त राष्ट्रसंघले जनाएको

कोरोना विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएकाहुन्

कोरोना महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी महासचिवगुट्रेसको रहेको

महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभाव सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनको यस्तो भनाइआएको हो

यस्तै महासचिव गुट्रेसले धनी राष्ट्रलाई कोरोनाविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव समेत दिएका छन्

महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिन सक्ने संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : २२ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो