कोरोना भाइरसको संक्रमणबाट निको भए १ लाख ७८ हजार बिरामी « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट निको भए १ लाख ७८ हजार बिरामी


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वमा बुधवार मध्याह्न सम्ममा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ ।

अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

बुधवारसम्म अमेरिकामा ४ हजार ५५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ८८ हजार ५९२ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको हिसाबमा अमेरिका अबैभन्दा अगाडि रहेको छ ।

त्यस्तै मृत्युका हिसाबमा इटलीमा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

इटलीमा अहिले सम्म १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ १ लाख ५७ हजार ९२ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १२ : ३२ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा