कोरोना भाइरसः भारतमा ४५ जनाको मृत्यु, महाराष्ट्रमा मात्र १० जनाले ज्यान गुमाए « Khabarhub

कोरोना भाइरसः भारतमा ४५ जनाको मृत्यु, महाराष्ट्रमा मात्र १० जनाले ज्यान गुमाए


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ ।

अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण छिमेकी मुलुक भारतमा ४५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा १ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ । भारतमा १९३ जना नयाँ संक्रमित देखिएका छन् । पछिल्लो तथ्यांकहरुका अनुसार मृत्यु हुनेमध्ये १० जना नयाँ बिरामी छन् ।

भारतममा कोरोना लागेका मध्ये १ सय ४८ जना निको भएका छन् ।

इन्डिया टुडेका अनुसार कोरोना भाइरसका कारण भारतको महाराष्ट्रमा सबैभन्दा धेरै १० जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै गुजरातमा ६ जना पञ्जावमा ४, मध्यप्रदेशमा ४ तथा कर्नाटकमा तीन जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै वेस्ट बंगालमा तीन जना, दिल्लीमा दुई, केरलामा २ जना, तेलङगनामा २ जना तथा जम्बु र कास्मीरमा २ जना को मृत्यु भएको छ । तामिलनाडु, बिहार तथा हिमाञ्चल प्रदेशमा कोरोनाका कारण एक एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : ३० बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष