बाँके दुर्घटना : घाइते सबैको सनाखत, मृतक ९ जनाको सनाखत हुन बाँकी « Khabarhub

बाँके दुर्घटना : घाइते सबैको सनाखत, मृतक ९ जनाको सनाखत हुन बाँकी


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको दुर्घटनामा घाइते भएका सबै २१ जनाको सनाखत भएको छ ।

प्रहरीले सार्वजनिक गरेको नामावली अनुसार सल्यानका १०, दाङका ६ र रोल्पाका ५ जना घाइते भएको खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ९ जनाको भने अझै सनाखत हुन सकेको छैन । मृतकमध्ये अहिलेसम्म गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

यस्तो घाइतेहरुको नामावली विवरण

  • दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
  • दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
  • दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
  • दाङ जिल्लाका २० वर्षीय भरत थापा
  • रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
  • रोल्पा त्रिवेणी गा.पा. ७ का २० वर्षीय वीरेन्द्र परियार
  • रोल्पाका त्रिवेणी गा.पा. ७ का १८ वर्षीय पुरन परियार
  • रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
  • रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
  • सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
  • सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
  • सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
  • सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
  • सल्यान जिल्लाका शिव भण्डारी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का १८ वर्षीय देवेन्द्र बुढाथोकी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ३१ बजे

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६