संसद बैठक जारी, अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिए (भिडियो) « Khabarhub

संसद बैठक जारी, अर्थमन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिए (भिडियो)


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठक जारी छ ।

११ बजेदेखि जारी संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले सांसदहरूले बजेटका विषयमा राखेका जिज्ञासाको जवाफ दिइरहेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोजगारीमा केन्द्रित गरेर यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका अर्थमन्त्री खतिवडालाई विभिन्न क्षेत्रका सांसदहरूले आफ्नो क्षेत्रमा कार्यक्रम नपारिएको लगायतका विषयमा प्रश्न राखेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १२ : ३० बजे

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका