६९ नेपालीसहित २३२ जनालाई लिएर उड्यो कोरियन एयरलाइन्सको जहाज « Khabarhub

६९ नेपालीसहित २३२ जनालाई लिएर उड्यो कोरियन एयरलाइन्सको जहाज


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६९ जना नेपालीसहित २३२ यात्रु लिएर कोरियन एयरलाइन्सको विमान कोरिया प्रस्थान गरेको छ ।

विमानमा कोरियाको पीआर भएका तथा काम गर्ने अनुमति पाएका कामदारसहित ६९ नेपाली यात्रु सवार थिए ।

विमान आजै बिहान आएर बिहान ११ बजे कोरिया प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

यसैबीच आजै नेपाल एयरलाइन्सका तीन विमानले हङकङको उडान भर्ने भएका छन् ।

राति आठ, साढे आठ र नौं बजे नेपाल एयरलाइन्सका तीन जहाजले हङकङ उडान भर्ने पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार हङकङमा बसोबास गर्ने नेपाली र नेपालमा रहेका हङकङबासीलाई तीन उडानमार्फत लगिने छ ।

दुई एयरवस ३२० र एक एयरवस ३३० हङकङ जानेछन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १ : ४३ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र