सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा सांसद साहको आपत्ति « Khabarhub

सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा सांसद साहको आपत्ति


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले सगरमाथामा चीनले एकतर्फी सर्भे टोली पठाएकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले नेपाल–चीनबीच सहमति भएर मात्रै सगरमाथामा सर्भे टिम पठाउनुपर्ने भन्दै आपत्ति जनाएका हुन् ।

‘२० मे २०२० मा चीनको अफिसियल पेज जिन्ह्वा कल्चर एण्ड ट्राभल्सले माउन्ट एभरेष्ट सगरमाथा चीनियाँ भाषामा माउन्ट चोमालाङमामा सर्भे टिम पठाएको छ’, उनले भनेका छन् ।

त्यो सर्भे टिम नेपालसँग परामर्श गरेर पठाएको हो कि ? के हो भनेर ध्यानाकर्षण समेत गराएका छन् ।

उनले चिनियाँ टोलीले सगरमाथामा फाइभ जी टावर समेत जडान गरेको बताउँदै नेपाल–चीनबीच सहमति भएर मात्रै सबै कुरा अघि बढाउनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ७ : ०१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र