क्रिएशन र कोकाकोलाद्वारा सरसफाइकर्मीलाई राहत वितरण « Khabarhub

क्रिएशन र कोकाकोलाद्वारा सरसफाइकर्मीलाई राहत वितरण


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको सहयोगमा ‘सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट’ अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानमा राहत वितरण गरेको छ ।

टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाईकर्मीलाई रक्षात्मक जमसुट र खाध्यान्न सामग्रीका प्याकेजहरु वितरण गरेको हो।

भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सविन प्रधानको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो । त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई समेत सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट सुरु गरिएको हो । यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई लाभ पु¥याउने लक्ष्य राखिएको छ ।

 

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ९ : ०५ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको