मुस्ताङका पहिलो संक्रमित ८३ वर्षीय पुरुषले जिते कोरोना « Khabarhub

मुस्ताङका पहिलो संक्रमित ८३ वर्षीय पुरुषले जिते कोरोना


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुस्ताङका पहिलो कोरोना संक्रमित पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो ।

मुस्ताङका कोरोना संक्रमित ८३ वर्षीय पुरुष निको भएर मंगलबार घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टिकाराम भण्डारीले समेत जानकारी दिएका हुन् ।

फोटो- टिकाराम भण्डारी

 

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : २१ बजे

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत