इंग्लिस प्रिमियर लिग फुटबल : युनाइटेड पाँचौ स्थानमा उक्लियो « Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल : युनाइटेड पाँचौ स्थानमा उक्लियो


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा ३-० को सहज जित निकाल्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । युनाइटेडको जितका लागि मसोन ग्रीनवुडले एक तथा ब्रुनो फर्नान्डेजले दुई गोल गरे ।

खेलको १६ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनले आरोन वन बिसाकाको पासमा गोल गर्दै अग्रता दिलाएक हुन् ।

खेलको २९ औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । उनले पाउल पोग्बाको पासमा गोल गर्दै पाहुना टोलिलाई पहिलो हाफम २-० को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा ग्रीनवुडको पासमा गिल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै तालिकाको पाँचौ स्थानमा उक्लिएको युनाइटेडले ३२ खेलबाट ५२ अंक जोडेको छ । समान खेल खेलेको ब्राइटन ३३ अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ३० बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि