साढे दुई लाख रुपैयाँसहित ७ जुवाडे पक्राउ « Khabarhub

साढे दुई लाख रुपैयाँसहित ७ जुवाडे पक्राउ


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिका ६ चोरीपुर खोलामा जुवातास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २ लाख ५९ हजार ७ सय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिकाका दिपक भण्डारी, प्रकाश शाही, प्रजिन राई, कृष्ण विष्ट, नवल बुढा, नरबहादुर शाही र टीकापुरका प्रकाश खड्का छन्।

जुवातास खेलिरहेको सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ४२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००