पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध « Khabarhub

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

शव व्यवस्थापनका लागि जंगलमा लान खोज्दा वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकका स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले शुक्रबार राति बल प्रयोग गरेको हो । सोक्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

स्थानीयवासीको विरोधलाई छिचोल्दै राति नै सेनाले शव व्यवस्थापन गरेको प्रहरीले जानकारी दिए । यसअघि पनि सो क्षेत्रका बासिन्दाले शव व्यवस्थापनमा लादा पनि अवरोध गरेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ३७ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले