माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी « Khabarhub

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर जान प्रहरीले माइकिङ गरेको छ। माइतीघर क्षेत्रलाई पनि निषेधित क्षेत्र बनाउने तयारीस्वरुप सरकारले त्यहाँ धर्नामा बसेकाहरूलाई खाली गर्न भनेको हो।

विभिन्न मागसहित त्यहाँ टेण्ट तथा त्रिपाल टाँगेर धर्ना दिनेहरूलाई आज रातभरमा त्यहाँबाट हट्न भन्दै प्रहरीले उर्दी लगाएको छ।

‘राति धर्नामा बस्न नपाइने, टेण्ट टाँगेर पनि बस्न नपाइने भनेका छौँ,’ काठमाडौँ प्रहरी परिसरका प्रमुखले भने, ‘उहाँहरूकै सुरक्षाका लागि यस्तो गरेका हौँ । दिउँसो उहाँहरूको कार्यक्रम गर्न पाउनुहुन्छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ९ : २५ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना