एफ ए कपको फाइनल आज, उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै « Khabarhub

एफ ए कपको फाइनल आज, उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एफ ए कप फूटबलको फाइनल खेल आज हुँदैछ ।

वेम्वली स्टेडियममा हुने खेल राति सवा १० बजे उपाधिका लागि लण्डन क्लब चेल्सी र आर्सनल भिड्दैछन् । प्रिमियर लिगमा शीर्ष ८ मा रहेको आर्सनल उपाधि जीत्ने योजनामा छ ।

आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा र चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि उचाल्न लालायित छन् ।

 

 

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : ११ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।