सुनसान स्वयम्भु (फोटो फिचर) « Khabarhub

सुनसान स्वयम्भु (फोटो फिचर)



काठमाडौं- कोरोनाको कहरसँग जुँधिरहेको नेपालमा रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिएको छ ।

जसका कारण मानिस घरबाट बाहिर निस्किएका छैनन् भने मानिसको भीडभाड हुने क्षेत्र पनि अहिले सुनसान बनेका छन् ।

काठमाडौं त्यसै पनि व्यस्त शहर तर अहिले कोरोनाको महामारीले काठमाडौं प्राय: ठप्प छ । बढी मानिस भेला हुने घुम्न जाने क्षेत्र पनि त्यस्तै ठप्प बनेका छन् ।

सधैं भीडभाड हुनेमध्येको काठमाडौंको एक गन्तव्य हो स्वयम्भु। तर कोरोना कहरका कारण लामो समयदेखि स्वयम्भु सुनसान छ। बुद्धका प्रतिमाहरु मानिसको भीडले घेरिएका छैनन्। यहाँका बाँदर अनि चराचुरङ्गीहरु निस्फिक्री छन्। मानिससँग डराउनुपर्ने अवस्था छैन।

 

 

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : ०९ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल