भारतीय टेलिभिजनका कलाकार जसले आफ्नै कोस्टारसँग विवाह गरे « Khabarhub

भारतीय टेलिभिजनका कलाकार जसले आफ्नै कोस्टारसँग विवाह गरे


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह हरेक व्यक्तिको जीवनको महत्वपुर्ण निर्णय हो । मानिसहरु आफ्नो जीवनमा यस्तो जोडी चाहन्छन्, जसले उसलाई प्रेम गरोस् र बुझोस् । भारतीय टेलिभिजन दुनिँयाको कुरा गर्दा यस्ता केही टीभी कलाकार छन् जसको प्रेम सेटमा शुरु भयो र अन्ततः विवाहमा परिणत भयो । आज हामी यस्तै केहि कलाकारको बारेमा चर्चा गर्नेछौ ।

Prince Narula and Yuvika Chaudhary's love tied in marriage

प्रिन्स नरूला र युविका चौधरी
प्रिन्स नरूला र युविका चौधरीको प्रेमको शुरुवात रियालिटी शो बिग बोस सीजन ९ बाट भएको थियो । यी अन्ततः यी दुबैले प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गर्दै विवाह गरे ।

divyanka tripathi and vivek dahiya love tied in marriage

दिव्यांका त्रिपाठी र विवेक
दिव्यांका त्रिपाठी र विवेकको भेट नच बलिए नामक टीभी शोको सिजन ८ मा भएको थियो । दुबैले यो शो जितेका थिए । एकअर्कालाई डेट गरे पश्चात दुबैले धूमधामका साथ विवाह गरे ।

bharti singh and harsh limbachiyaa love tied in marriage

भारती सिंह र हर्ष लिम्बाचिया
भारती सिंह र हर्ष लिम्बाचियाको भेट कमेडी सर्कल नामक रियालीटी शोमा भएको थियो । हर्ष भारतीका लागी कमेडी स्क्रिप्ट लेख्दथे । यहि शोको क्रममा दुबै प्रेममा परे र अन्ततः सन् २०१७ मा दुबैले विवाह गरे ।

jay bhanushali and mahhi vij love tied in marriage

जय भानुशाली र माही विज
नच बलिए सिजन ५ का विजेता जय भानुशाली र माही विज भारतीय टेलिभिजन क्षेत्रमा कहलिएको नाम हो । दुबैको भेट टीभी शो क्रममा भए पश्चात प्रेममा परेका उनीहरुले सन् २०११ मा विवाह गरे ।

aman verma and vandana lalwani love tied in marriage

अमन वर्मा र बन्दना लालवानी
अमन वर्मा र दन्दना लालवानीको भेट भारतीय टेलिभिजन सिरियल शपथको सेटमा भएको थियो । यहीबाट उनीहरुको प्रेम शुरु भयो । २ बर्षको प्रेम पश्चात दुबैले विवाह गरे । यी जोडी बिग बोसमा समेत देखा परेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १ : ३४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर