कञ्चनपुरमा माछा मार्ने क्रममा नदीमा डुबेर २ जनाको मृत्यु « Khabarhub

कञ्चनपुरमा माछा मार्ने क्रममा नदीमा डुबेर २ जनाको मृत्यु


१६ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको दोदा नदीमा माछा मार्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।

माछा पार्ने क्रममा दुईजनाको डुबेर मृत्यु भएको र एक जनालाई स्थानीयले उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले जानकारी दिए ।

मृत्यु हुनेमा लालझाडी गाउँपालिका वडा नम्बर २ का १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका राना रहेका छन् ।

प्रहरीका अनुसार, सोमबार दिउँसो नदीमा माछा मार्न गएका उनीहरु नदीमा डुबेका हुन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  १ : ५० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने