नेपालका पाँच जिल्ला संक्रमणमुक्त, चार जिल्लामा हजार बढी कोरोना संक्रमित « Khabarhub

नेपालका पाँच जिल्ला संक्रमणमुक्त, चार जिल्लामा हजार बढी कोरोना संक्रमित


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

मंगलबारको तथ्यांक अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा र मुगु गरी पाँच जिल्लाका सबै संक्रमित निको भएर घर फर्किएका छन् । ती जिल्लामा संक्रमितको संख्या शून्य रहेको मन्त्रालयले जानकारी दिएको हो।

अन्य चार जिल्लामा भने एक हजारभन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं, सर्लाही, रौतहट र पर्सामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

त्यस्तै आठ वटा जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्रमित छन्। त्यस्तै बारा, धनुषा, महोत्तरी, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ४९ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२