मुसालाई गोल्ड मेडल !! « Khabarhub

मुसालाई गोल्ड मेडल !!


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले अहिलेसम्म मानिसले गोल्ड मेडल पाएको देख्नु वा सुन्नु भएको होला । कसैले पढाईमा, कसैले रोजगारीमा त कसैले कुनै आविस्कारमा गोल्ड मेडल पाउने गर्दछन् । तर के तपाईंले कहिल्यै मुसाले गोल्ड मेडल पाएको देख्नु वा सुन्नु भएको छ ?

बेलायतमा एक मुसालाई मानिसको ज्यान बचाएको भन्दै गोल्ड मेडलद्धारा सम्मानित गरिएको छ । बेलायतको भेटरिनरी चैरिटी गर्ने संस्था पीडीएसएले एक अफ्रीकी मुसा मगावालाई उसको बहादुरी र कर्तव्य प्रति समर्पण भन्दै स्वर्ण पदकद्धारा सम्मानित गरेको हो ।

एपीओपीआद्वारा प्रशिक्षित मगावाले कम्बोडियामा ३९ बारूदी सुरंग र २८ विस्फोटक पत्ता लगाएको थियो । अहिलेसम्म यस अवार्डद्धारा कुल ३० पशुलाई सम्मानित गरिएको छ । जसमा मगावा पहिलो मुसा हो ।

मगावालाई हीरो र्याट (मुसा नायक) उपाधीद्धारा सम्मानीत गरीएको हो । मगावाले आफ्नो ७ बर्षे कार्यकालमा ३९ लैण्डमाइन्स पत्ता लगाएको छ । जसलाई पत्ता लगाएसँगै नष्ट गरियो ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ८ : ५६ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा