बैंकिङ कसूरका फरार अभियुक्त ललितपुरबाट पक्राउ « Khabarhub

बैंकिङ कसूरका फरार अभियुक्त ललितपुरबाट पक्राउ


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक व्यक्तिलाई ललितपुरको ठेंचोबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्जवल महर्जनका अनुसार बिहीबार बिहान एक करोड ६५ लाख जरिवाना र तीन वर्ष कैद सजाय पाएका फरार रहेका ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई पक्राउ गरिएको हो ।

उनलाई बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७१ साल मंसिर २१ गते तीन वर्ष कैद र एक करोड ६५ जरिवाना सजाय दिएको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  २ : ०७ बजे

किताब बगाएपछि बालबालिकालाई पढाइको पिर

पर्वत– पर्वतको जलजला गाउँपालिका–७ फर्से स्थित शिव माध्यमिक विद्यालयमा कक्षा

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस