कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार « Khabarhub

कोरोना संक्रमित कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

कोरोना संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचाररत विश्वकर्मालाई शनिबार आईसीयूबाट भेन्टिलेटरमा राखेर उपचार थालिएको हो ।

कात्तिक १ गते कोरोना पुष्टि भएपछि ८ दिनसम्म होम आइसोलेशनमा बसेका उनको स्वास्थ्य सुधार नभएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

वीर अस्पतालमा उपचार गराएको तीन दिनसम्म पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई ग्राण्डी अस्पतालमा राखेर उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना