पाइरेसीको मारमा पर्‍यो केकी र दीपकराजको ‘छ माया छपक्कै’ « Khabarhub

पाइरेसीको मारमा पर्‍यो केकी र दीपकराजको ‘छ माया छपक्कै’


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गतवर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पाइरेसी भएको छ । उक्त फिल्म युट्युबमा एक च्यानलबाट शनिवार अपलोड गरिएको हो ।

फिल्मलाई आधिकारिक रुपमा युट्युबमार्फत रिलिज गरिएको थिएन । फिल्मलाई केही समयअघि ‘चलचित्र एप’ मा रिलिज गरिएको थियो । साथै चलचित्र डिस होममा पनि रिलिज गरिएको छ ।

युट्युबमा फिल्म पाइरेसी भएपछि निर्माण टिमले कानुनी कारवाही खोज्ने तयारी थालेको छ । निर्माता रोहित अधिकारीका अनुसार पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

फिल्मको युट्युब राइट्स आमा अग्नी कुमारीसँग छ ।

दीपेन्द्र लामा निर्देशित यो फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ । राजनीतिक विषय उठान गरेको फिल्मले रिलिजपछि राम्रो प्रतिक्रिया पाएको थियो ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : १७ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु