आज ४ अंकले घट्यो नेप्से, करीब ३ अर्बको कारोबार « Khabarhub

आज ४ अंकले घट्यो नेप्से, करीब ३ अर्बको कारोबार


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेयर बजारको परिसूचक नेप्से ४. ७२ अंकले घटेको छ। आइतबारको कारोबारपछि नेप्से १ हजार ६४० अंकमा कायम भएको छ।

आज २ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ १४, होटल १५, विकास बैंक ६, फाइनान्स २, उत्पादन १५ र जीवन बीमा समूह ७ अंकले घटेका छन्।

ब्यापार २४, जलविद्युत १९, निर्जीवन बीमा १०, अन्य ५ र माइक्रोफाइनान्स २९ अंकले बढेका छन्।

यस दिन नेपाल फाइनान्स, हिमालय उर्जा विकास, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।शिवश्री हाइड्रो, एचआइडिसिएल कम्पनीका लगानीकर्ताले पनि करिब १० प्रतिशत मूल्य कमाए।

यस दिन कारोबारका आधारमा शिवश्री हाइड्रो कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोडको कारोबार भयो।

अपि पावरको १६ करोडको कारोबार भयो। सानिमा इक्वीटी फण्डको मूल्य ५ प्रतिशत घटेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ४ : १२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको