सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा लागुऔषध बरामद


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- सशस्त्र प्रहरी बल नेपाल बोर्डर सीमा आउट पोस्टले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

आइतबार दिउँसो वीरगन्ज महानगरपालिका– १६ इनर्वानजिक दशगजा क्षेत्रको सीमास्तम्भनजिक फालिएको लागुऔषध बरामद गरेको हो ।

डाइजपाम एक सय ७८ थान, फेनारगन एक सय ७८ थान, नुफिन एक सय ७८ थान, नाइट्राभेटका १९ पत्ता र उइन साइरेक्स ३८ वटा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले जानकारी दिए ।

भारतबाट प्रतिबन्धित लागुऔषध लिएर आउँदै गरेका युवकले सशस्त्र प्रहरीलाई देखेपछि लागुऔषध छाडेर भागेको उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : १५ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति