रोयल इन्फिल्डले ‘मेटियोर ३५०’ मोटरसाइकल ल्याउँदै « Khabarhub

रोयल इन्फिल्डले ‘मेटियोर ३५०’ मोटरसाइकल ल्याउँदै


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रोयल इन्फिल्डले अर्को महिना नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ।

कम्पनीले नोभेम्बरमा ६ तारिखमा ‘मेटियोर ३५०’ सार्वजनिक गर्न तयारी थालेको जि बिजले जनाएको छ। यो नयाँ मोडलले थन्डर बर्ड ३५० मोडललाई रिप्लेस गर्ने अनुमान गरिएको छ।

मिडिया रिपोर्टसका अनुसार यो मोटरसाइकल ३५० सिसी, सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ। यसले उच्चतम २०.२ पिएस पावर र २७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ।

‘रोयल इन्फिल्ड मेटियोर ३५०’ फायर बल, स्टेलर र सुपर नोभा गरी ३ वटा ग्रेडमा उपलब्ध हुनेछ।

कम्पनीले यसको औपचारिक जानकारी नदिए पनि होण्डा एचनेस सिबी ३५०, जावा लगायतका मोटरसाइकलसँग सिधा प्रतिश्पर्धा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : २५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक