रोगप्रतिरोधी क्षमता बढाउन डाबर च्यवनप्रास | Khabarhub Khabarhub

रोगप्रतिरोधी क्षमता बढाउन डाबर च्यवनप्रास


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाडोको समय शुरु भइसकेको छ । चिसो मौसमका कारण अहिले बालबालिकासहित अन्य उमेर समुहका व्यक्तिहरुलाई समेत रुघाखोकी र चिसोका कारण अन्य रोग समेत देखिने समय हो ।

जसको प्रमुख कारणका रुपमा मौसम परिवर्तनलाई लिने गरिएको छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र मौसम परिवर्तनका परिवर्तनका कारणले बालबालिकालाई मौसमी रुघाखोकीको जोखिममा हुने गरेको छ ।

खानेकुराहरु मह, च्यवनप्रासजस्ता प्राकृतिक रोगप्रतिरोधात्मक क्षमता विकासका लागि महत्वपुर्ण मानिएको छ । डावर च्यवनप्रासको नियमित सेवनले बालबालिकाको इम्युनिटी पावर बढाउन महत्वपुर्ण भूमिका रहने विज्ञहरुले बताएका छन् ।

च्यवनप्रासमा विभिन्न ४५ वटा इम्युनिटि पावर बढाउने जडिबुटीहरु मिलाइएको हुन्छ । केसर, मह, दालचिनी, अस्वगन्धा, पिपला र घ्यू लगाएतका ४५ वटा जडिबुटीहरु मिलाइएको हुन्छ ।

के के हुन्छ च्यवनप्रासमा ?

प्राकृतिक उपचार पद्धतिमा अश्वगन्धाले शरीर र मस्तिस्कको विकासमा महत्वपुर्ण भूमिका रहने गरेको छ । डावर च्यवनप्रासमा मिलाइएको केसर स्वास्थ्यका लागि बहुउपयोगी समेत हो ।

शताब्दीदेखिनै एन्टीअक्सिडेण्टका रुपमा परिचित रहेको दालचीनीको सेवनले हाम्रो शरीरलाई आवश्यक हुने पोटासियम, क्याल्सियम र म्याग्नेसियम समेत उपलब्ध हुने हाम्रो प्रकृतिक चिकित्सापद्धतिले पहचिान गरेको विषय हो । च्यवनप्रासमा मिलाइएको यस्ता धेरै जडिबुटीका कारण यसको सेवनले समेत व्यक्तिको इम्युनिटि पावर बढाउन मद्दत गर्छ ।

मह, डाबर च्यवनप्रासमा रहेको एक बस्तु । महलाई शारीरिक विकास र रोगप्रतिरोधी खानेकुराको रुपमा लिइन्छ । थकान, उच्च मानसिक क्षमता विकास र शरीरको तौल सन्तुलनका लागि मह सेवन लाभादायक हुने गरेको छ । च्यवनप्रासको सेवनमा अमला समेत मिलाइएको हुन्छ ।

अमला एन्टी अक्सीडन्टहरूको ठूलो स्रोत हो । जसले प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ । अमला परम्परागत आयुर्वेदिक औषधी जडिबुटी समेत हो । पिप्ला परम्परागत जडिबुटी हो जुन खोकी, चिसो, श्वासप्रश्वासको रोगहरूको उपचारमा प्रयोग गरिन्छ । च्यवनप्रासमा रहेको यष्ठिमधुले खोकीको उपचारमा प्रभावकारी मानिन्छ । यसले प्रतिरक्षा प्रणालीको विकास समेत गर्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ११ : ३५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम