प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित « Khabarhub

प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ ।

लेस्टर घरेलु मैदानमै फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ ।

फुलहम ७ अंक जोडेर रेलिगेसन जोनबाट माथि उठेको छ । फुलहम १७औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ०३ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि