इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

इलाममा पिकअप भ्यान दुर्घटना, दुई जनाको मृत्यु


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तरकारी लिएर झापाको दमकका लागि छुटेको को२च १५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा अरू दुई जना घाइते भएका छन् ।

राँके बजारबाट झापाको दमकका लागि छुटेको गरेको पिकअप भ्यान सोमबार साँझ दुर्घटना हुँदा माईनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको इलामका प्रहरी प्रमुख नवीनराज राईले जानकारी दिए ।

दुर्घटनामा सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ७ : ३४ बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर