राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट « Khabarhub

राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । डा.भट्टलाई बिहीबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

उनले बिहिबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक भट्टले अनुसन्धान विभागको जिम्मेवारी सम्हालिरहेका छन् । नेपाल राष्ट्र बैंकको प्रवक्ताका रुपमा सूचना प्रवाहलाई चुस्त दुरुस्त बनाउने उनले बताए ।

‘आजैबाट जिम्मेवारी पाएको छु, प्रवक्ताका रुपमा सूचना प्रवाह गर्ने जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नेछु’, डा.भट्टले भने ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : ४४ बजे

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन