मन्त्रिपरिषद्का १४ निर्णय : चक्रपथका बनाउन जग्गा अधिग्रहणदेखि इजिप्टका चार नागरिक निष्कासनसम्म « Khabarhub

मन्त्रिपरिषद्का १४ निर्णय : चक्रपथका बनाउन जग्गा अधिग्रहणदेखि इजिप्टका चार नागरिक निष्कासनसम्म


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ ।

चक्रपथको दोस्रो चरणको विस्तार परियोजना कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको विस्तारका लागि मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्न विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहकेा संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको जानकारीसमेत दिए ।

उनीहरूको भिसा दिस्तुर तथा बिलम्ब शुल्क बापतको ४ हजार ६ सय ४०अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ५ : ०७ बजे

हिजो र आज दुवै नेतृत्वप्रति नागरिक निराश भए, यसबारे समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हिजोका र आजका दुवै

के प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेर शिक्षा र स्वास्थ्यको कर हटाउन मिल्छ ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले चौतर्फी विरोध भएपछि मंगलबार सामाजिक सञ्जाल

हिजो र आज दुवै नेतृत्वमा नागरिक किन निराश छन् भन्ने समीक्षा गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारलाई हिजो र आज

कांग्रेस महामन्त्री घिमिरेका दुई कृति सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका दुई वटा कृति सार्वजनिक गरिएको

गोरो बनाउने क्रिमको कालो कथा : गोरो हुनु सुन्दरता हो भन्ने भ्रम 

काठमाडौं– मानिसको छालाको रङ शरीरमा भएको मेलानिन नामक पदार्थका कारण हुन्छ