रियलको जितमा करिम बेन्जिमाको गोल « Khabarhub

रियलको जितमा करिम बेन्जिमाको गोल


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा मड्रिड डर्बीमा भएको खेलमा रियलले एट्लेटिकोविरुद्ध १-० को संघर्षपूर्ण जित निकालेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५६ औं मिनेटमा बेन्जिमाले गोल गरेको गोल नै निर्णायक सावित भयो ।

जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ६ अंकले अघि छ । एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ६ : २६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका