जोकोभिचले आठौं पटक जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि « Khabarhub

जोकोभिचले आठौं पटक जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सर्बियन खेलाडी नोभाक जोकोभिचले आठौं पटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको आइतबार भएको पुरुषतर्फको फाइनलमा जोकोभिचले डोमिनिक थिमलाई ३-२ ले पारजित गर्दै आठौं पटक उपाधि चुमेका हुन् ।

पहिलो सेट ६-४ ले जितेका जोकोभिचले त्यसपछि लगातार दुई सेट गुमाएका थिए । थिमले दवस्रो सेट ६-४ र तेस्रो सेट ६-२ ले जित्दै खेलमा २-१ को अग्रता बनाएका थिए ।

चौथो सेट जोकोभिचले ६-३ ले जिते । पाँचौ तथा निर्णायक सेट ६-४ ले जित्दै जोकोभिचले उपाधि हात पार्न सफल भए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ९ : ०५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर