सिटीले जित्यो लिग कपको उपाधि « Khabarhub

सिटीले जित्यो लिग कपको उपाधि


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– म्यानचेस्टर सिटीले लिग कपको उपाधि हात पारेको छ ।

आइतबार राति एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले लिगकप जितेको हो ।

सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो । यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको चौथो पल्ट हो ।

वेम्बलीमा भएको खेलमा सिटीका लागि सर्जियो एगुरो र रोड्रिगोले एक एक गोल गरे । एमबवाना समाटाले भिल्लाका लागि एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ८ : ४० बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको