कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक कदम चाल्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक कदम चाल्न सर्वोच्चको आदेश


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनानियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्नसर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दैन्यायाधीश तेजबहादुर केसी सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।

सर्वोच्च अदालतले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै पहलकदमी लिन सरकारलाई आदेश दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  २ : ०२ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ