च्याम्पिन्स लिग अझै अनिश्चत « Khabarhub

च्याम्पिन्स लिग अझै अनिश्चत


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण राकिएका च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु अनिश्चितकाललाई रोकिएका छन् ।

बुधबार बेलुका युईएफएको कार्य समिति बैठबले अर्को सुचना जारी नभएसम्मका लागि प्रतियोगिता रोक्ने निर्णय गरेसँगै यो सिजनका खेलहरु हुने नहुनेमा आशंका उब्जिएको छ ।

बुधबारको बैठकले कहिले देखि कहिलेसम्म प्रतियोगिता सम्पन्न गर्ने भन्ने मितिको टुङ्गो लगाउने अनुमान लगाइएको थियो ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि यस विषयमा कुने हुन सकेन । यसअघि नै जुन महिनामा हुने तय भएका सबै देशका टोलीलहरुले खेल्ने प्रथियेगिता, युरोपा लिग २०२० लाई २०२१ सम्म सारिसकिएको छ ।

युरोपका ५५ देशका सदस्य संघहरु बुधबारको युईएफएको बैठकमा सहभागी भएका थियो ।

इङ्ग्लिस प्रिमियर लिग पनि कम्तिमा अप्रिल ३० सम्मलाई स्थगित भइसकेको छ ।

च्याम्पियन्स लिग, युरोपा लिग र महिला च्याम्पियन्स लिगका फाइनल मे महिनामा हुने तयभएका थिए तर, अहिले स्थगित भइसकेका छन् ।

कोरोनाको महामारी घट्नेभन्दा बढ्ने बाटोमा जाँदा अहिले रोकिए प्रतियोगिताको यो सिजन गुम्ने खतारा पनि छ । जुन अन्तिमसम्म पनि शुरु गर्न नसकिए सिनजनै गुम्ने खतरा रहेको युरोपका फुटबल पण्डितहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : १३ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति