च्याम्पिन्स लिग अझै अनिश्चत « Khabarhub

च्याम्पिन्स लिग अझै अनिश्चत


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण राकिएका च्याम्पियन्स लिग र युरोपा लिगका खेलहरु अनिश्चितकाललाई रोकिएका छन् ।

बुधबार बेलुका युईएफएको कार्य समिति बैठबले अर्को सुचना जारी नभएसम्मका लागि प्रतियोगिता रोक्ने निर्णय गरेसँगै यो सिजनका खेलहरु हुने नहुनेमा आशंका उब्जिएको छ ।

बुधबारको बैठकले कहिले देखि कहिलेसम्म प्रतियोगिता सम्पन्न गर्ने भन्ने मितिको टुङ्गो लगाउने अनुमान लगाइएको थियो ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि यस विषयमा कुने हुन सकेन । यसअघि नै जुन महिनामा हुने तय भएका सबै देशका टोलीलहरुले खेल्ने प्रथियेगिता, युरोपा लिग २०२० लाई २०२१ सम्म सारिसकिएको छ ।

युरोपका ५५ देशका सदस्य संघहरु बुधबारको युईएफएको बैठकमा सहभागी भएका थियो ।

इङ्ग्लिस प्रिमियर लिग पनि कम्तिमा अप्रिल ३० सम्मलाई स्थगित भइसकेको छ ।

च्याम्पियन्स लिग, युरोपा लिग र महिला च्याम्पियन्स लिगका फाइनल मे महिनामा हुने तयभएका थिए तर, अहिले स्थगित भइसकेका छन् ।

कोरोनाको महामारी घट्नेभन्दा बढ्ने बाटोमा जाँदा अहिले रोकिए प्रतियोगिताको यो सिजन गुम्ने खतारा पनि छ । जुन अन्तिमसम्म पनि शुरु गर्न नसकिए सिनजनै गुम्ने खतरा रहेको युरोपका फुटबल पण्डितहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  १० : १३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी