विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ९ लाख नाघेको छ ।

पछिल्लो तथ्या‌क अनुसरा विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार ८ सय ४० पुगेको छ । यस्तै ४७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

यसैगरी १ लाख ९४ हजार २ सय ८६ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्म ५ जनामा देखिएको छ भने एक जना निको भइसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ३३ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको