विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो « Khabarhub

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या ९ लाख नाघेको छ ।

पछिल्लो तथ्या‌क अनुसरा विश्वव्यापी रुपमा कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार ८ सय ४० पुगेको छ । यस्तै ४७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।

यसैगरी १ लाख ९४ हजार २ सय ८६ जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण हालसम्म ५ जनामा देखिएको छ भने एक जना निको भइसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ३३ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले