सरकारको कोरोना नियन्त्रण कोषमा आयल निगमबाट ५० करोड रुपैयाँ सहयोग « Khabarhub

सरकारको कोरोना नियन्त्रण कोषमा आयल निगमबाट ५० करोड रुपैयाँ सहयोग


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

सरकारी स्वामित्वको आयल निगमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले खडा गरेको कोषमा नगद रकम सहयोग गरेको हो ।

निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णयानुसार नै बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ५० करोड रुपैयाको चेक हस्तान्तरण गरिएको निगमले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  २ : ३४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा