उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय « Khabarhub

उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजाने नेकपाको निर्णय


२० बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको छ ।

शनिवार साँझ बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले यसअघिको बैठकमा गरेको प्रस्ताव अनुसार उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा लैजान पहल गर्ने निर्णय गरेको छ ।’

उनले थपे,’ उहाँलाई प्रतिनिधिसभामा लैजाने भनेपछि स्वभाविक रुपमा त्यो पनि अन्तरनिहित हुन्छ । प्रतिनिधिसभामा उहाँ आउनुभएपछि प्रधानमन्त्री बन्ने सम्भावनाको ढोका त्यतिबेला खुल्छ ।’

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ५६ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु