रुसमा एकै दिन ९ हजार ३५ जनामा कोरोना संक्रमण « Khabarhub

रुसमा एकै दिन ९ हजार ३५ जनामा कोरोना संक्रमण


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार ३५ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख १४ हजार ८७८ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १६२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ८५५ पुगेको छ ।

२ लाख ३४ हजार १४६ जनाको उपचार भइरहेको छ भने १ लाख ७५ हजार ८७७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ६ : ४० बजे

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,