प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

आज दिउँसोका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको एक मन्त्रीले बताए।

त्यस अगाडि स्थायी कमिटीको राखिएको छ। मन्त्रिपरिषद बैठकको एजेण्डाबारे भने केही भनिएको छैन। स्थायी कमिटी बैठक सँगसँगै मन्त्रिपरिषद बैठक पनि चल्ने प्रधानमन्त्रीले जानकारी गराएको उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला भेला तथा छलफलहरु बाक्लिएका छन्।

 

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ११ : ४३ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने