प्रधानमन्त्री ओलीको समर्थन गर्दै गृह जिल्ला झापामा प्रदर्शन « Khabarhub

प्रधानमन्त्री ओलीको समर्थन गर्दै गृह जिल्ला झापामा प्रदर्शन


१८ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा गृह जिल्ला झापामा बिहीबार स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् ।

पार्टीभित्रै प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको समर्थन गर्दै निकालिएको प्रदर्शनमा स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ६ : ५७ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि