ब्राजिलमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा २७ लाख नाघेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म एकैदिन ४२ हजार ५२८ जना  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ८ हजार ८७६ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८ जनाको मृत्यु भएको छ ।  योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९३ हजार ६१६ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३१ हजार २०९ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : २४ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य