सिरी ‘ए’ च्याम्पियन युभेन्टस रोमासँग पराजित « Khabarhub

सिरी ‘ए’ च्याम्पियन युभेन्टस रोमासँग पराजित


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –  इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस अन्तिम खेलमा रोमासँग पराजित भएको छ ।

रोमाविरूद्धको खेलमा शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा घरेलु मैदानमै युभेन्टस ३–१ को नमिठो हार बेहोर्न बाध्य भयो ।

रोमाको जीतमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल नै युभेन्टसका लागि सान्त्वना बन्यो ।

जीतसँगै पाँचौ स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्को सिजनको युरोपा लिग खेल्ने पक्का भइसकेको छ । पराजित युभेन्टस ८३ अंकमा रोकियो ।

तीन खेल अगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ४० बजे

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति

भोटेकोशी बाढी : ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक

भोटेकोशी र त्रिशूली नदीको बाढीमा १२७ नेपालीसहित ६४४ पर्यटक बेपत्ता

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत