बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा « Khabarhub

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा आज बिहान ५ बजेदेखि पुनः निषेधाज्ञा जारी गरिएको छ ।

छिमेकी जिल्ला पर्साको वीरगञ्जमा जनप्रतिनिधी, सांसद लगायत समुदायस्तरमा नै कोरोना भाईरसको संक्रमण फैलिएसंगै बारामा पनि संक्रमित बढेका छन् ।

संक्रमणले भयावह रूप लिन सक्ने भन्दै जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले आज बिहानदेखि अर्को सूचना नभइन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक काम बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तह, कलैया बजार क्षेत्र, पथलैया-बीरगञ्ज औद्योगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, वरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाट बजार लाग्ने ग्रामीण क्षेत्रहरु अर्को निर्देशन जारी नभए सम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : १५ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग