भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री वरूणको कोरोना संक्रमणले मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री वरूणको कोरोना संक्रमणले मृत्यु


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणे मृत्यु भएको छ ।

गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गर्दै आफ्नो अयोध्या जाने कार्यक्रमसमेत रद्द गरेका छन् । सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुरबाट निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ११ : ३८ बजे

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड