पूजा पाठ गर्दै हुनुहुन्छ ? यस्तो गल्ती फिटिक्कै नगर्नुहोस् « Khabarhub

पूजा पाठ गर्दै हुनुहुन्छ ? यस्तो गल्ती फिटिक्कै नगर्नुहोस्


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाईं पूजा–पाठ गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने झुक्किएर पनि यस्तो गल्ती नगर्नुहोस् । हामीले कयौँ पटक पूजापाठ गछौँ, तर त्यसको फल मिल्दैन् ।

हिन्दु शास्त्रमा हामीलाई पुजा गर्दा के गल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने बारे उल्लेख गरिएको छ ।
निम्न कुरामा ध्यान दिनुहोला

– यदि तपाईंले गलत कामबाट पैसा कमाउनु भएको छ भने त्यो रकम भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ ।
– पुजा–पाठ गर्ने समयमा कहिले पनि नीलो वा कालो रंगको कपडा लगाउनु हुँदैन् ।
– अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पुजा गर्नु अपराध मानिने गरिन्छ ।
– शवको स्पर्श गरेपछि या मलामी गएपछि स्नान नगरी पुजा गर्नु हुँदैन् ।
– रिसाएको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् ।
– घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा गभवानले स्वीकार गर्दैनन् ।
– संभोग गरीसकेपछि स्नान नगरी पुजा गर्नु हुँदैन् । यसलाई अपराध मानिने गरिन्छ । एजेन्सी

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : २४ बजे

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा