सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले मंगलबार साँझ ४० बर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

पीडितको परिचय खुल्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको डीएसपी दक्षकुमार बस्नेत बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  २ : २५ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२