सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले मंगलबार साँझ ४० बर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

पीडितको परिचय खुल्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको डीएसपी दक्षकुमार बस्नेत बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  २ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना